महानगरले चलायो आफ्नै भवनमा डोजर

पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुइटा भवनमा डोजर चलाएको छ। पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो। महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरू गरेको हो। महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर […]

पुरै पढनुहोस

कच्चा तेलको मूल्य ८ महिना यताकै न्यून

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिना यताकै न्यून बिन्दुमा आइपुगेको छ । बिहीबार ९९ सेप्टेम्बर० नेपालले भारतसँग खरिद गर्ने तेल ब्रेन्ट कच्चा तेलको मूल्य ८८ डलर प्रतिब्यारलमा झरेको छ । जुन गत १२ माघ महिना ९२१ जनावरी० पछिकै कम हो । तीब्र उतार चढावका बीच केही समय एक सय डलर माथि नै […]

पुरै पढनुहोस

कांग्रेसका युवानेता मगर अर्घाखाँचीबाट समानुपातिकमा सिफारिस

अर्घाखाँची । नेपाली कांग्रेसका युवा नेता चन्द्र सारु मगर अर्घाखाँचीबाट संघ तर्फ समानुपातिक सांसदको लागि सिफारिस भएका छन् । आगामी मङ्सिरमा हुने आमनिर्वाचनको लागि पार्टीको क्षेत्रिय समितीले उनलाई जनजाति तर्फ समानुपातिकमा सिफारिस गरेकको हो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका मगरले नेविसंघबाट राजनैतिक यात्रा सुरु गरेका हुन् । नेपाल तरुणदल हुँदै नेपाली जनसम्पर्क समिति युएईमा […]

पुरै पढनुहोस

मंसिर ४ को चुनावलाई १० हजार ८८८ मतदानस्थल तय

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि देशभर १० हजार ८८८ मतदानस्थल तय गरेको छ । यो यसअघिको चुनावको भन्दा १३२ धेरै हो । यसअघि देशभरका जम्मा १० हजार ७५६ मतदान स्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा समग्रमा १ हजार १२३ मतदानस्थलमा केही न केही परिवर्तन गरिएको छ । देशभरका ४०१ […]

पुरै पढनुहोस

धादिङका नारायण शर्मा दुवाडी सचिवमा बढुवा

काठमाडौँ । वरिष्ठ सहसचिव धादिङका नारायण शर्मा दुवाडी सचिवमा बढुवा भएका छन् । सोमबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाइ सचिवमा बढुवा गरेकाे हाे । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदकाे लागि सिफारिस गरेकाे ३ जना मध्ये उनलाइ पहिलाे […]

पुरै पढनुहोस

टान काेषाध्यक्षमा धादिङ ज्वालामुखीका तिमल्सेना विजयी

काठमाडाैँ । पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानको अधिवेशन सम्पन्न भएकाे छ । हिजाे सम्पन्न भएकाे अधिवेशनबाट निलहरी बास्ताेलाकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएकाे छ । नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र नेकपा एमाले समर्थित पर्यटन व्यवसायिहरूकाे साझा उम्मेद्वारको रुपमा रहेका उनी प्यानल सहित विजयी भएका हुन् । यता नेकपा माअाेवादी […]

पुरै पढनुहोस

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता […]

पुरै पढनुहोस

भदौ ५ भित्र मिटरब्याजी पीडितले उजुरी दर्ता गर्नू : सरकार

काठमाडौँ । गृह मन्त्रालयले देशभरका सबै मिटरब्याजी पीडितहरूलाई भदौ ५ गते सम्ममा उजुरी दर्ता गर्न अनुरोध गरेको छ। मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै देशभरका मिटरब्याज पीडितहरूलाई भदौ ५ गतेसम्म उजुरी दिन अनुरोध गरेको हो। पीडितहरूलाई आ आफ्नै जिल्ला प्रशासन कार्यालयमा भएका प्रमाणसहित लिएर जान अनुरोध गरेको हो। शुक्रबार मिटरब्याजको नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशनमा […]

पुरै पढनुहोस

दुबईमा संयुक्त रुपमा डोरो बाध्ने र जनै लगाउने कार्यक्रम सम्पन्न

दुबई । जनै पूर्णिमाको अवसरमा आज दुवईमा संयुक्त रुपमा डोरो बाध्ने र जनै लगाउने कार्यक्रम सम्पन्न भएको छ । युएईमै पहिलो पटक आयोजना गरिएको सो कार्यक्रममा विभिन्न व्यक्तिको उपस्थिती रहेको थियो । बरदुवईमा रहेको भोलेबाबा ज्योतिष सेवा केन्द्रले सो कार्यक्रमको आयोजना गरेको हो । दुवईमा रहेर बालव्यास पण्डित श्रवण न्यौपानेले धार्मिक कार्यक्रम संचालन गर्दै आईरहेका […]

पुरै पढनुहोस

राजेश भट्टराईकाे अध्यक्षमा नेविसंघ मच्छिन्द्र बहुमुखी क्याम्पसकाे पुनर्गठन

धादिङ । मच्छिन्द्र बहुमुखी क्याम्पस खानीखोलामा आज एक कार्यक्रमका बिच नेपाल विद्यार्थी संघ एकाईको गठन गरिएको छ । राजेश भट्टराईको अध्यक्षतामा पुनर्गठित समितिको उपाध्यक्षमा उपध्यक्षमा विमला उप्रेती, सचिबमा शिरिस खड्का, सह-सचिबमा सुस्मा खड्का, कोषाध्यक्षमा किशोर अधिकारी, सह-कोषाध्यक्ष सन्जु सड्का सहित ३८ सदस्य नयाँ कार्यसमिति चयन भएको छ। स्ववियु सभापति प्रमोद गिरीको विशेष उपस्थितिमा समिति गठन […]

पुरै पढनुहोस