एनआरएनए मन्त्रालय थप्न माग

काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार सङ्घमा मन्त्रिपरिषद्को सङ्ख्या २५ बाट बढाउन नपाइने नियम छ । सोहीअनुसार मन्त्रिपरिषद् गठन, विस्तार र पूर्णता दिने प्रचलन छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११ पटक मन्त्रिपरिषद् विस्तार गरेर आफ्नो २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिने काम गत जेठ ९ गते गरेका थिए । विगतमा मन्त्रालयको सङ्ख्या दलीय स्वार्थअनुसार घटबढ गराउने प्रवृत्ति […]

पुरै पढनुहोस

जर्मनीले माग्यो नेपाली कामदार

काठमाडौँ । युरोपको विकसित देश जर्मनीले नेपाली कामदार माग गरेको छ । जर्मनीले विभिन्न क्षेत्रमा कामदारको अभाव रहेको भन्दै नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको हो । जर्मनीको प्रस्ताव स्वीकार गर्दै नेपालले त्यसको लागि आवश्यक तयारी अगाडि बढाएको छ । जर्मनीसँग सम्झौता गरेर नेपाली कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो । […]

पुरै पढनुहोस

न्यूनतम तलब बढाउन यूएईसँग श्रम वार्ता गर्दै नेपाल

काठमाडौं । नेपाल र यूएईबीच भएको श्रम समझदारी पुनरवलोकनसहित नवीकरणको निर्णय गर्न दुवै देश छलफलमा बस्ने भएका छन् । नेपाल–यूएई श्रम मन्त्रालयस्तरको संयुक्त कार्य समूहको बैठक बुधबार काठमाडौंको चन्द्रागिरिमा बस्ने भएको हो । बैठकका लागि यूएईको सरकारी टोली नेपाल आइसकेको छ । बैठकमा नेपालले यूएईसँग नेपाली श्रमिकले पाउने न्यूनतम तलब वृद्धि गरेर श्रम समझदारी नवीकरण […]

पुरै पढनुहोस

दुबईमा संयुक्त रुपमा डोरो बाध्ने र जनै लगाउने कार्यक्रम सम्पन्न

दुबई । जनै पूर्णिमाको अवसरमा आज दुवईमा संयुक्त रुपमा डोरो बाध्ने र जनै लगाउने कार्यक्रम सम्पन्न भएको छ । युएईमै पहिलो पटक आयोजना गरिएको सो कार्यक्रममा विभिन्न व्यक्तिको उपस्थिती रहेको थियो । बरदुवईमा रहेको भोलेबाबा ज्योतिष सेवा केन्द्रले सो कार्यक्रमको आयोजना गरेको हो । दुवईमा रहेर बालव्यास पण्डित श्रवण न्यौपानेले धार्मिक कार्यक्रम संचालन गर्दै आईरहेका […]

पुरै पढनुहोस

विनोद कुँवर बने एनआरएनए अध्यक्ष

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को याक एण्ड यति होटल जारी सम्मेलनले विनोद कुँवरको अध्यक्षमा कार्यसमिति गठन गरेको छ । संघका निवर्तमान उपाध्यक्ष सोनु लामाको संयोजक रहेको महाधिवेशन आयोजक समितिले कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।एनआरएनएका पूर्वअध्यक्ष संरक्षक शेष घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै वर्तमान कार्यसमिति विगठन गरी नयाँ निर्वाचन समिति बनाएका […]

पुरै पढनुहोस