यूएईमा आममाफी, अवैध बसेका नेपालीले लाभ लिन सक्ने

काठमाडौं । यूएई सरकारले दुई महिनाको भिसा आममाफी कार्यक्रम ल्याएको छ । यूएईले सुरु गरेको ‘आममाफी २०२४’ बाट त्यहाँ अवैध रुपमा बसेका नेपालीले लाभ लिन सक्नेछन् । गत १ सेप्टेम्बरदेखि लागु भएको यो कार्यक्रम ३० अक्टोबरसम्म चल्नेछ । भिसा अवधि पार गरेर अवैध रुपमा बसिरहेका विदेशी श्रमिक र पर्यटक (रन–वे/ओभरस्टे) लाई घर फर्किने अवसर दिन […]

पुरै पढनुहोस

को हुन् टानका भावि महासचिवको रुपमा चर्चामा रहेका सुवेदी

यति वेला ठमेलको वातावरण निकै गर्मागर्मि भएको छ । नजिकिदै गरेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को बार्षिक साधारण सभा तथा अधिवेशनले ठमेललाई छपक्कै छोपेको छ । अधिवेशनबाट नयाँ कार्य समिति चुनिने भए पछि अहिले ठमेलमा टानको भावि कार्य समिति कस्तो बन्ने होला भन्ने चर्चा सुरु भएको छ । समुह बनाएर चुनावी माहोलमा होमीएका […]

पुरै पढनुहोस

मनसुनी वर्षा : देशभर ८५ प्रतिशत पानी पर्‍यो

काठमाडौँ । वर्षको जारी मनसुनमा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ । शाखाका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार गत जेठ १८ देखि यही साउन १४ गतेसम्म छ सय ४३ मिलिमिटर वर्षा भएको छ । उनले अघिल्लो […]

पुरै पढनुहोस

‘श्रीमानको नग्न तस्बिर फैलाएपछि मेरो पनि गलत वेबसाइटमा राखियो’

‘मेरो श्रीमानका एडिटेड तस्बिरहरू हाम्रा परिचितहरूलाई पठाइयो जसमा मेरो श्रीमान्लाई अर्की महिलासँग नग्न देखाइएको थियो । यो सिलसिला यतिमा मात्रै सीमित भएन उनीहरूले मेरो तस्बिरहरू गलत (वयस्क) वेबसाइटहरूमा नम्बरसहित राखे । मलाई धेरै कलहरू आउँथ्यो र हरेक दिन केही गलत माग गरिन्थ्यो ।’ यो भनाई हो फौजिया (परिवर्तित) को । उनका श्रीमानले केही महिना अघि […]

पुरै पढनुहोस

६० वर्षको उमेरमा ३० झैँ देखिन चाहनुहुन्छ ? दिनहुँ खानुहोस् यो चिज

ड्राईफ्रुट्सको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । त्यसै गरी मखाना पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले स्वास्थ्यमा धेरै फाइदा हुन्छ । रक्तअल्पता हटाउन, शरीरलाई बलियो बनाउनुका साथै मखाना छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा धेरै पोषक तत्त्व र एन्टिअक्सिडेन्ट पाइन्छन् । आज हामी तपाईंलाई मखानाका फाइदाहरू बताउनेछौँ । १. […]

पुरै पढनुहोस

मेरो गाउँ पहिले सम्पन्न कि अहिले ?

केशव दुवाडी मेरा बा अठार पाथी चामल अनि सात दिनलाई पुग्ने सातु सामल खाङ्ग्रे डोकामा बोकेर नेपाल जान्थे भन्थिन् मेरी आमा। ढाकर बोकेर चामल बेचेर बर्खाभरीलाई पुग्ने नून तेल जिरा मसला लिएर घर आउँथे भन्थिन मेरी आमा। पहिले काठमाडौं जान आउन सातदिन लाग्थ्यो अहिले काठमाडौजा आउन सात घन्टा लाग्छ पहिले दुख थियो शरीरलाई सुख थियो […]

पुरै पढनुहोस

भानुभक्तको खण्डहर घर पुनःनिर्माणको तयारी

मेरा इनार, न त सत्तल पाटी केही छन्जे चिज र धनहरू छन् घरभित्र नै छन्त्यस घाँसीले कसरी आज दियेछ अर्तिधिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका […]

पुरै पढनुहोस

काठमाडौंका यि सडकहरु बनाइँदैछ एकतर्फी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका केही सडकलाई एकतर्फी सञ्चालन गर्ने भएको छ । सवारीसाधनको आवागमन धेरै हुने तथा दुवैतर्फबाट सवारीसाधन आवतजावत हुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले केही सडकलाई एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ । महानगरको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले काठमाडौँ महानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त बनाउने कार्ययोजना अन्तर्गत दरबारमार्गको […]

पुरै पढनुहोस

श्रम स्वीकृति लिएर कुवेत हिंडेका ११७ श्रमिक विमानस्थलबाटै फिर्ता

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो । विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक […]

पुरै पढनुहोस

यसरी बढाउन सकिन्छ खुसी बनाउने डोपामाइन हार्मोन

मानिसको मस्तिष्कलाई सकारात्मक कुरा सोच्न र खुसी हुन प्रेरित गर्ने डोपामाइन हार्मोन हो । हाम्रो मस्तिष्कमा दैनिक सीमित मात्रामा डोपामाइन हार्मोन उत्पादन भइरहेको हुन्छ । तर केही राम्रो खबर सुनियो, आफूलाई मनपर्ने खाना खाइयो, मनपर्ने ठाउँमा घुम्न गइयो भने हामी खुसी हुन्छौं र खुसी भएको बेला यो हार्मोनको उत्पादन बढी हुन्छ । जब मस्तिष्कमा डोपामाइन […]

पुरै पढनुहोस