राजेश भट्टराईकाे अध्यक्षमा नेविसंघ मच्छिन्द्र बहुमुखी क्याम्पसकाे पुनर्गठन

खबर

धादिङ । मच्छिन्द्र बहुमुखी क्याम्पस खानीखोलामा आज एक कार्यक्रमका बिच नेपाल विद्यार्थी संघ एकाईको गठन गरिएको छ । राजेश भट्टराईको अध्यक्षतामा पुनर्गठित समितिको उपाध्यक्षमा उपध्यक्षमा विमला उप्रेती, सचिबमा शिरिस खड्का, सह-सचिबमा सुस्मा खड्का, कोषाध्यक्षमा किशोर अधिकारी, सह-कोषाध्यक्ष सन्जु सड्का सहित ३८ सदस्य नयाँ कार्यसमिति चयन भएको छ। स्ववियु सभापति प्रमोद गिरीको विशेष उपस्थितिमा समिति गठन गरिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *