ओझेलको भौगर्भिक खुला सङ्ग्रहालय: ‘कालीदह-बेनीघाट’ खण्ड

आश्विन दुवाडी, राजु झल्लु प्रसाद सर्वसाधारण र सामान्य मानिसको लागि पृथ्वी राजमार्गको मलेखु-फुर्केखोलाबाट धादिङबेसीतर्फको कालुपाण्डे मार्ग केवल साँघुरो र धेरै घुम्ती भएको जोखिमपूर्ण मार्ग हो । थोपल खोला किनारको नागबेली बाटो, ठूलाठूला मोड, साँघुरो सडक, दुर्घटनाको जोखिम यस मार्गको अर्को परिचय हो तर भौगर्भिक ढङ्गबाट अध्ययन र अनुसन्धान गर्नेहरूका लागि भने यस सडकखण्ड र आसपासका […]

पुरै पढनुहोस

बल्छी ध्रुबे पक्राउ

काठमाडौंँ । सानोपर्दाको लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् । प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो । हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुबे’को भूमिका निर्वाह गरेपछि चर्चित […]

पुरै पढनुहोस

महावीर पुनको राजनीतिमा आउने संकेत

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने संकेत छन् । उनले आफू सांसद बन्ने सम्भावना एक प्रतिशत रहेको उल्लेख गरेका छन् । स्कुल पढ्ने, अमेरिका जाने, नेपालमै बस्ने, वायरलेस प्रविधिबाट दुर्गम ठाउँमा इन्टरनेट पुर्‍याउने र राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउने सम्भावना एक प्रतिशत रहे पनि अहिले ती सबै काममा सफल भएको भन्दै उनले […]

पुरै पढनुहोस