पाकिस्तानी सर्वोच्च अदालतद्वारा संसद विघटन गर्ने इमरान खानको निर्णय बदर

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री इमरान खानको निर्णय बदर गरिदिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश अउमर अता बन्दियाले संविधानको धारा ५ अनुसार सभामुखले अविश्वासको प्रस्ताव खारेज गर्न पनि नमिल्ने फैसला सुनाएका छन् । ‘प्रस्तावलाई सभामुखले खारेज गर्ने विकल्प छैन ।’ प्रधानन्यायाधीशलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । विपक्षीद्वारा ल्याइएको अविश्वासको […]

पुरै पढनुहोस

इमरान खानद्वारा पाकिस्तानको संसद् विघटन गर्न सिफारिस

पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गर्नका लागि सिफारिस गरेका छन् । संसदले उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले राष्ट्रपतिसमक्ष संसद विघटनका गर्नका लागि सिफारिस गरेका हुन् । प्रधानमन्त्री खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन् । पाकिस्तानमा दुई सदनात्मक संसदीय व्यवस्था छ । तल्लो सदनलाई राष्ट्रिय सभा भनिन्छ […]

पुरै पढनुहोस

श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध

काठमाडौं– आर्थिक संकटमा फसेको श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको छ । चर्को मूल्य वृद्धि एवम् औषधि, पेट्रोल, खाद्यान्नजस्ता अत्यावश्यक सामग्रीको अभावका कारण हाल श्रीलंकामा व्यापक प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमाझ प्रदर्शनकारीको क्रुद्ध भीडले श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेको घर समेत घेराउ गरेका थिए । त्यसयता श्रीलंकामा संकटकाल लगाइएको छ । यही क्रममा त्यहाँ सामाजिक सञ्जालमाथि […]

पुरै पढनुहोस

रुसी हमलाका कारण युक्रेनका ५३ ऐतिहासिक सम्पदामा क्षति

काठमाडौं । रुसी हमलामा युक्रेनमा धार्मिक भवन र संग्रहालयसहित कम्तीमा ५३ ऐतिहासिक भवन तथा क्षेत्र क्षतिग्रस्त भएको राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन युनेस्कोले जनाएको छ । ‘यो पछिल्लो सूची हो, तर यो पूर्ण छैन । किनकि हाम्रा विज्ञहरूबाट युक्रेनी अधिकारीहरूले फाइल गरेका धेरै रिपोर्टहरू प्रमाणीकरण गर्ने कार्य जारी छ’, युनेस्कोका प्रवक्ताले समाचार संस्था एएफपीलाई […]

पुरै पढनुहोस

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा रुसी आक्रमण, १२ जनाको मृत्यु

काठमाडौं । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । एक महिनाभन्दा लामो समयदेखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको दक्षिणपूर्वमा अवस्थित माइकोलाइभ शहरमा रहेको प्रशासनिक भवनमा हवाई आक्रमण भएको हो । आक्रमणबाट क्षेत्रीय गभर्नरको कार्यालय रहेको नौ तले भवन ध्वस्त भएको जनाइएको छ । यद्यपि आक्रमणका बेला सो क्षेत्रका गभर्नर […]

पुरै पढनुहोस

धादिङ समाज जापानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

जापान । धादिङ समाज जापानको आयोजनामा आज जापानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।रगतको अभाव हुन नदिन र मानिसको जीवन बचाउने सहयोग पुर्‍याउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको धादिङ समाज जापानका अध्यक्ष दिनेश लोहोनीले जानकारी दिए । विदेशी भुमीमा रहेर पनि जीवनदानको रुपमा रगतदान गर्न पाउँदा आफुहरुलाई […]

पुरै पढनुहोस

ऋणको भारले स्वाधीनताको जोखिम

२ डिसेम्बर २०२१ मा पहिलो रेल राजधानी भियन्टाइनमा पुग्ने गरी लाओसले चीनसँग ६ अर्ब अमेरिकी डलर बराबरको ऋण लिएको थियो। चीनको ऋणबाट यसअघि नै श्रीलङ्का लगायत संसारका धेरै देशको अवस्था खराब भएका कारण विश्वमा नै अब यो सानो देशको पनि हालत हुने होइन भन्ने आशङ्का सुरु भइसकेको थियो। सन् १९७५ मा लाओस् पिपुल्स रेभुलेसनरी पार्टीले […]

पुरै पढनुहोस