हलमा लाग्यो ‘आदिपुरुष’ बालेनको चेतावनी उलंघन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित शब्दबारे आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत दिएको चेतावनी उलंघन भएको छ । चलचित्र संघको शुक्रबार बिहान बसेको बैठकले यसबारेमा कुनैपनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने बारेमा छलफल भएको चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले रातोपाटीलाई जानकारी दिए । उनका […]

पुरै पढनुहोस

 ‘नीरफूल’ कस्तो छ ?

काठमाडौं । हराएकी पत्नीको खोजीमा हिंडेको चेन्जारोङले खोलामा नीलो फूल बगाउँछ । भगवानलाई नीलो फूल चढाउनु हुँदैन भन्दै छोरीले रोक्न खोज्छिन् । चेन्जारोङ भन्छ, ‘अब नीलो फूल चढ्ने बनाउनुपर्छ ।’ बाबु र छोरीबीचको यो संवाद फिल्म ‘नीरफूल’को बलियो ‘पञ्चलाइन’ हो । नीलो रङको फूललाई लिएर राखिएको यो शीर्षकले नेपाली समाज र राजनीतिमा गहिरो अर्थ बोक्छ […]

पुरै पढनुहोस