ट्विटरले पत्रकारको खाता निलम्बन गरेपछि ईयूपछि संयुक्त राष्ट्र संघको चेतावनी

काठमाडौं । पत्रकारको एकाउन्ट बन्द गर्ने ट्वीटरको निर्णयको संयुक्त राष्ट्र संघले विरोध गरेको छ । ट्विटरले न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्टन पोस्टका केही पत्रकारको एकाउन्ट बन्द गरेपछि यसअघि युरोपियन युनियनले विरोध गरेको थियो । संयुक्त राष्ट्र संघले मिडिया स्वतन्त्रता ‘कुनै खेलौना’ नभएको प्रतिक्रिया दिएको छ । युरोपेली संघले ट्विटरलाई नै प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो। […]

पुरै पढनुहोस