बूढीगण्डकी जलविद्युत् आयोजना चाँडो शिलान्यास गर्न आग्रह

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास चाँडो गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदैै सांसद पाण्डेले भारत र बङ्गलादेशलाई विद्युत् बेच्न र भारतसँग समग्र व्यापार घाटा घटाउन यस्ता ठूला आयोजनाका कामलाई गति दिनुपर्नेमा जोड दिए । रु दुई खर्ब ६० […]

पुरै पढनुहोस

१० हजार ऋण लिएर शुरु गरिएको कम्पनीको मुल्य ८० खर्ब

काठमाडौँ । सफलताको उच्चतम विन्दुबाट फ्ल्यास ब्याकमा शुरुवाती दिन सम्झँदै गर्दा नारायण मूर्ती यति ठूलो कम्पनी बन्छ भनेर सायदै कल्पना गरेका थिए । चार दशकभन्दा अघि श्रीमतिसँग १० हजार भारु ऋण लिएर इन्फोसिस नामक कम्पनी शुरु गरेका मूर्ती र उनका अन्य ६ जना इञ्जिनियर साथीहरुको कम्पनीमा आज ३ लाखभन्दा बढीले काम गर्छन् । इन्फोसिसमा हरेक […]

पुरै पढनुहोस

असारसम्म गाडी आयात रोकौँ, इन्डक्शन चुल्होमा सहुलियत, ग्यासको अनुदान हटाऔँ : राष्ट्र बैंक

काठमाण्डौ – अर्थतन्त्र समस्यामा पर्दै गएपछि सरकारले हप्तामा दुई सार्वजनिक बिदा दिनेदेखि आउँदो असारसम्म विदेशबाट गाडी रोक्नेसम्मका तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र समस्यामा परेको भन्दै विदेशी विनिमय सञ्चिति थप घट्न नदिन अर्थ मन्त्रालयलाई विभिन्न सुझाव दिएको हो । राष्ट्र बैंकले काठमाण्डौ उपत्यकासहितका मुख्य सहरमा चल्ने गाडीमा जोर–बिजोर प्रणाली लागू गर्ने,  काठमाण्डौ उपत्यकाभित्रका सबै […]

पुरै पढनुहोस