टान काेषाध्यक्षमा धादिङ ज्वालामुखीका तिमल्सेना विजयी

काठमाडाैँ । पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानको अधिवेशन सम्पन्न भएकाे छ । हिजाे सम्पन्न भएकाे अधिवेशनबाट निलहरी बास्ताेलाकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएकाे छ । नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र नेकपा एमाले समर्थित पर्यटन व्यवसायिहरूकाे साझा उम्मेद्वारको रुपमा रहेका उनी प्यानल सहित विजयी भएका हुन् । यता नेकपा माअाेवादी […]

पुरै पढनुहोस

पुनहिलमा आन्तरिक पर्यटकको भीड

म्याग्दी । पाखाभरी लालिगुँरास फुलेर राताम्मै भएको म्याग्दीमा आन्तरिक पर्यटकको भीड लागेको छ । वरिपरि हिमशृङ्खलाको लहरले पर्यटकलाई लोभ्याउने गरेको छ । पहाडको टुप्पो पुनहिल प्रख्याल पर्यटकीय स्थल हो । पर्यटकीय सिजन सुरु भएसँगै घोडेपानी र पुनहिलमा पर्यटक पुग्न थालेपछि स्थानीय खुशी भएका छन् । अन्नपूर्ण गाउँपालिका –६ स्थित घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढेपछि […]

पुरै पढनुहोस

सगरमाथा आरोहण मार्ग बनाउनेहरू क्याम्प एकमा 

काठमाडौं । यस वर्षको सगरमाथा आरोहणको मार्ग पहिलो क्याम्पसम्म निर्माण सम्पन्न भएको छ । आइसफल डाक्टरहरुको टोलीले आरोहणको अप्ठ्यारो मार्ग मानिने खुम्बु आइसफलमा भर्‍याङ र डोरी टाँगेर बिहीबार पहिलो क्याम्पसम्म पुर्‍याएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख प्रशासकीय अधिकृत छिरिङ शेर्पाले जानकारी दिए । आधार शिविरदेखि छ हजार दुई सय मिटरको दोस्रो क्याम्पसम्म बाटो बनाउन निजी […]

पुरै पढनुहोस

मुस्ताङमा पर्यटकको चाप बढ्यो

गलेश्वर। हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ […]

पुरै पढनुहोस

पर्यटन क्षेत्रको प्रवर्द्धनमा सक्रीय नेकपा एसको पर्यटन बिभाग

चैत २,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) को केन्द्रीय पर्यटन बिभाग नेपालको पर्यटन बिकासका लागि सक्रिय बनेर अघि बढेको छ । बिभागले हालै मात्र आसन्न निर्वाचनका लागिघोषणा-पत्रमा पर्यटन क्षेत्रको तर्फबाट समेटिनु पर्ने महत्वपूर्ण बुँदाहरु समेत छलफल गरेर सुझाब पठाइसकेको छ। पर्यटन ब्यवसायिको सक्रिय सहभागिता रहेको यस बिभागले नेपालमा पर्यटकिय बिकास गरि गुणस्तरिय पर्यटक भित्र्याउन […]

पुरै पढनुहोस