अमेरिकाविरुद्ध करणले लिए चार विकेट

काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ । पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका छन् । ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई […]

पुरै पढनुहोस

नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरे । यो जोडीले २०२२ जुनमा भएको लिग २ को खेलमा ओमान […]

पुरै पढनुहोस

शतक पूरा गर्न १ रनले चुके कुशल

काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वे विरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् । जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का हाने । पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको साझेदारी । यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको कीर्तिमानी […]

पुरै पढनुहोस

नेपालले सय रन कटायो

काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जिम्बाव्वेविरुद्ध राम्रो सुरुवात गरेको छ । हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २३ ओभरको खेल सकिँदा बिना क्षति १०४ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ६४ र आसिफ शेख ३३ रनमा खेलिरहेका छन् । नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेलेको हो । नेपालले टेष्ट […]

पुरै पढनुहोस

नेपालले मंगोलियासँग खेल्दै

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले काभा पुरुष भलिबल नेसन्स लिगमा आज आफ्नो पहिलो खेलमा मंगोलियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र मंगोलियाबीचको खेल किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ । मंगोलियालाई हराउँदै नेपाल काभा पुरुष भलिबल नेसन्स लिगमा सुखद् सुरुवात गर्न चहान्छ । नेपाल नयाँ कप्तान तथा सेटर हरि […]

पुरै पढनुहोस

नेपालले टस हार्यो

काठमाडौं : नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग टस हारेको छ । हरारे स्पोर्ट्स क्लबमा जिम्बावेका कप्तान क्रेग इर्विनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा ब्याटिङ गर्नेछ । नेपालको रोहित पौडेल र जिम्बावेको क्रेग इर्विनले कप्तानी गर्नेछन् । विश्वकपको दाबेदार जिम्बावे नेपाललाई हराउँदै प्रतियोगितामा […]

पुरै पढनुहोस

सन्दीप एलपिएलमा अनसोल्ड

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग (एलपिएल) को अक्सनमा अनसोल्ड भएका छन् । श्रीलंकामा जारी अक्सनमा नेपालका स्पिनर सन्दीप लामिछानेलाई कुनैपनि टोलीले मूल्य लगाएनन् । सन्दीपले आफ्नो न्यूनतम मूल्य ३० हजार अमेरिकी डलर (झन्डै ४० लाख) नेपाली रुपैयाँ राखेका थिए । तर कुनैपनि टोलीले उनलाई न्यूनतम मूल्यमा बोली लगाउन चाहेनन् […]

पुरै पढनुहोस

३९ वर्षपछि एकै देशका तीन खेलाडी शीर्ष तीन वरियतामा

एजेन्सी – आइसिसीको टेस्ट वरियतामा ३९ वर्षपछि पहिलो पटक एकै देश अष्ट्रेलियाका तीन खेलाडी शीर्ष तीनमा पर्न सफल भएका छन् । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतलाई २ सय ९ रनले हराउन सानदार प्रदर्शन गरेपछि अष्ट्रेलियाका तीन ब्याटर शीर्ष तीन वरियतामा परेका हुन् । आइसिसीको नयाँ वरियता अनुसार टेस्टको शीर्ष स्थानमा मार्नस लाबुसेन, […]

पुरै पढनुहोस

नेपाल र भारत बीचको खेल वर्षाको कारण प्रभावित

एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टि२० प्रतियोगितामा नेपाल र भारत ए बीचको खेल वर्षाको कारण प्रभावित बनेको छ । खेल नेपाली समय अनुसार बिहान ११ः १५ मा हङकङको मोंग कोकमा सुरु हुनुपर्ने थियो । तर बुधबार बिहान भएको वर्षाको कारण खेलको टस पनि हुन नसकेको हो । एसियन क्रिकेट काउन्सिले भिजेको आउफिल्डको कारण खेल […]

पुरै पढनुहोस

कतारले फुटबल मैदान भिजाउन दैनिक हजारौं लिटर पानी कसरी जोहो गर्छ?

आइतबार नेपाली समय अनुसार राति पौने ९ बजेबाट सुरू हुने २२ औं संस्करणको फिफा विश्वकप फाइनलमा अर्जेन्टिना र फ्रान्स उपाधिका लागि भिड्दैछन्। खेल सुरू हुँदासम्मको हिसाब निकाल्ने हो भने लुसैल रंगशालाको मैदानमा मात्रै प्रतियोगिता सुरु भएयता आयोजक कतारले करिब ३०० टन पानी हालिसकेको हुनेछ। प्रचण्ड गर्मी हुने कतारमा फुटबल खेलिने मैदानको घाँस नबिग्रियोस् भनेर दैनिक […]

पुरै पढनुहोस