मनसुनी वर्षा : देशभर ८५ प्रतिशत पानी पर्‍यो

काठमाडौँ । वर्षको जारी मनसुनमा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ । शाखाका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार गत जेठ १८ देखि यही साउन १४ गतेसम्म छ सय ४३ मिलिमिटर वर्षा भएको छ । उनले अघिल्लो […]

पुरै पढनुहोस

‘श्रीमानको नग्न तस्बिर फैलाएपछि मेरो पनि गलत वेबसाइटमा राखियो’

‘मेरो श्रीमानका एडिटेड तस्बिरहरू हाम्रा परिचितहरूलाई पठाइयो जसमा मेरो श्रीमान्लाई अर्की महिलासँग नग्न देखाइएको थियो । यो सिलसिला यतिमा मात्रै सीमित भएन उनीहरूले मेरो तस्बिरहरू गलत (वयस्क) वेबसाइटहरूमा नम्बरसहित राखे । मलाई धेरै कलहरू आउँथ्यो र हरेक दिन केही गलत माग गरिन्थ्यो ।’ यो भनाई हो फौजिया (परिवर्तित) को । उनका श्रीमानले केही महिना अघि […]

पुरै पढनुहोस

भानुभक्तको खण्डहर घर पुनःनिर्माणको तयारी

मेरा इनार, न त सत्तल पाटी केही छन्जे चिज र धनहरू छन् घरभित्र नै छन्त्यस घाँसीले कसरी आज दियेछ अर्तिधिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका […]

पुरै पढनुहोस

काठमाडौंका यि सडकहरु बनाइँदैछ एकतर्फी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका केही सडकलाई एकतर्फी सञ्चालन गर्ने भएको छ । सवारीसाधनको आवागमन धेरै हुने तथा दुवैतर्फबाट सवारीसाधन आवतजावत हुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले केही सडकलाई एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ । महानगरको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले काठमाडौँ महानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त बनाउने कार्ययोजना अन्तर्गत दरबारमार्गको […]

पुरै पढनुहोस

श्रम स्वीकृति लिएर कुवेत हिंडेका ११७ श्रमिक विमानस्थलबाटै फिर्ता

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो । विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक […]

पुरै पढनुहोस

बिहानभरि बङ्गुर स्याहारेर कार्यालय जान्छन् वडाध्यक्ष

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ । सिंजाली बिहानै बङ्गुरका लागि कुँडो पकाउँछन् । कुँडो पाक्दै गर्दा उहाँ बङ्गुरको गोबर सफा गर्न थाल्छन् । अनि पालैपालो बङ्गुरका माउ र बच्चालाई पाकेको कुँडो खुवाउँछन् । सिंजालीले बङ्गुरको स्यहारसुसार गरेर सात आठ […]

पुरै पढनुहोस

एनआरएनए मन्त्रालय थप्न माग

काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार सङ्घमा मन्त्रिपरिषद्को सङ्ख्या २५ बाट बढाउन नपाइने नियम छ । सोहीअनुसार मन्त्रिपरिषद् गठन, विस्तार र पूर्णता दिने प्रचलन छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११ पटक मन्त्रिपरिषद् विस्तार गरेर आफ्नो २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिने काम गत जेठ ९ गते गरेका थिए । विगतमा मन्त्रालयको सङ्ख्या दलीय स्वार्थअनुसार घटबढ गराउने प्रवृत्ति […]

पुरै पढनुहोस

ओझेलको भौगर्भिक खुला सङ्ग्रहालय: ‘कालीदह-बेनीघाट’ खण्ड

आश्विन दुवाडी, राजु झल्लु प्रसाद सर्वसाधारण र सामान्य मानिसको लागि पृथ्वी राजमार्गको मलेखु-फुर्केखोलाबाट धादिङबेसीतर्फको कालुपाण्डे मार्ग केवल साँघुरो र धेरै घुम्ती भएको जोखिमपूर्ण मार्ग हो । थोपल खोला किनारको नागबेली बाटो, ठूलाठूला मोड, साँघुरो सडक, दुर्घटनाको जोखिम यस मार्गको अर्को परिचय हो तर भौगर्भिक ढङ्गबाट अध्ययन र अनुसन्धान गर्नेहरूका लागि भने यस सडकखण्ड र आसपासका […]

पुरै पढनुहोस

किर्ते गरी योजनाको रकम हिनामिना, ६ जना विरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खत्याड गाउँपालिका–४ स्थित गुगियाचौरमा निर्माणाधीन कृषि सिँचाइ योजनालाई निर्माण सम्पन्न भएको भनेर किर्ते गरी रकम हिनामिना गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार प्रदेश सरकारबाट रकम प्राप्त भई आर्थिक वर्ष २०७६/०७७ मा सकिनुपर्ने योजनाको काम नै नगरी सम्पन्न भएको प्रतिवेदन तयार […]

पुरै पढनुहोस

कांग्रेसको सदस्यता वितरण अब अनलाइनबाट

नेपाली कांग्रेसले सदस्यता वितरणलाई सहज बनाउने तयारी गरेको छ। पार्टीको वेबसाइटमा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था गरिएको हो। कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार अनलाइनबाटै सदस्यता लिने व्यवस्था मिलाइएको छ। ‘अहिले हामी आन्तरिक तयारी गर्दैछौं। पार्टीको अब बस्ने बैठकपछि अनलाइनबाटै सदस्यता फारम भर्न मिल्ने बनाउँछौं,’ उनले भने। कांग्रेसमा दुई प्रकृतिको सदस्यताको व्यवस्था छ, साधारण र […]

पुरै पढनुहोस