कांग्रेसको सदस्यता वितरण अब अनलाइनबाट

नेपाली कांग्रेसले सदस्यता वितरणलाई सहज बनाउने तयारी गरेको छ। पार्टीको वेबसाइटमा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था गरिएको हो। कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार अनलाइनबाटै सदस्यता लिने व्यवस्था मिलाइएको छ। ‘अहिले हामी आन्तरिक तयारी गर्दैछौं। पार्टीको अब बस्ने बैठकपछि अनलाइनबाटै सदस्यता फारम भर्न मिल्ने बनाउँछौं,’ उनले भने। कांग्रेसमा दुई प्रकृतिको सदस्यताको व्यवस्था छ, साधारण र […]

पुरै पढनुहोस

गोँगबुको एक होटलमा युवायुवती मृत फेला

काठमाडौँ । काठमाडौँ गोँगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए । बिहान […]

पुरै पढनुहोस

मुलुक ३ पूर्वप्रधानमन्त्रीको अखडाजस्तो भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै उनले ४ मंसिरको चुनावपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित […]

पुरै पढनुहोस

गृह मन्त्री रवि लामिछाने

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री बन्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनेछन् भने गृह मन्त्रालयमा दावी गरिरहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय नपाउने पक्का भएको उनीनिकट एक नेताले बताए । अब श्रेष्ठसँग परराष्ट्र वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये एक रोज्नुपर्ने […]

पुरै पढनुहोस

देउवाको घमण्डले कांग्रेसले गुमायो ३५ राजकीयपद

पाँच दलीय गठबन्धन भत्किएपछि सांसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ३५ वटा राजकीय पद गुमाउने निश्चित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित सात दल र ती जना स्वतन्त्र सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । माओवादीले सहकार्यमा ब्रेक लगाएपछि कांग्रेसले ३५ पद गुमाउने भएको हो । यसमा मन्त्रीको […]

पुरै पढनुहोस

पार्टीमा सल्लाह गर्छु भनेर बालकोट बैठकबाट निस्किए अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा भइरहेको छलफलबाट बाहिरिएका छन् । उनले पार्टीमा छलफल गर्ने भन्दै बाहिरिएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै राईले भने, ‘म छलफल गर्न हिँडेको । हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नुपर्छ ।’ बैठकमा सरकार निर्माणको विषयमा छलफल भएको […]

पुरै पढनुहोस

कच्चा तेलको मूल्य ८ महिना यताकै न्यून

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिना यताकै न्यून बिन्दुमा आइपुगेको छ । बिहीबार ९९ सेप्टेम्बर० नेपालले भारतसँग खरिद गर्ने तेल ब्रेन्ट कच्चा तेलको मूल्य ८८ डलर प्रतिब्यारलमा झरेको छ । जुन गत १२ माघ महिना ९२१ जनावरी० पछिकै कम हो । तीब्र उतार चढावका बीच केही समय एक सय डलर माथि नै […]

पुरै पढनुहोस

कांग्रेसका युवानेता मगर अर्घाखाँचीबाट समानुपातिकमा सिफारिस

अर्घाखाँची । नेपाली कांग्रेसका युवा नेता चन्द्र सारु मगर अर्घाखाँचीबाट संघ तर्फ समानुपातिक सांसदको लागि सिफारिस भएका छन् । आगामी मङ्सिरमा हुने आमनिर्वाचनको लागि पार्टीको क्षेत्रिय समितीले उनलाई जनजाति तर्फ समानुपातिकमा सिफारिस गरेकको हो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका मगरले नेविसंघबाट राजनैतिक यात्रा सुरु गरेका हुन् । नेपाल तरुणदल हुँदै नेपाली जनसम्पर्क समिति युएईमा […]

पुरै पढनुहोस

बालेनको अग्रता कायमै, मतान्तर झनै बढ्यो

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर झनै बढाएका छन्। पछिल्लो मतगणना अनुसार शाहले ३५३२ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले १८५६ मत ल्याएर पछ्याइरहेका हुन्। गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १६६८ मत पाएकी छन्। अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४, […]

पुरै पढनुहोस

ओलीको गृह जिल्ला झापामा काँग्रेस अगाडि

झापा । केपी ओलीको गृह जिल्ला झापाका १६ स्थानीय तहमध्ये १० वटा तहमा भएको मत गणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । १० तहमध्ये प्रमुख पदको प्रारम्भिक नतिजामा काँग्रेस सात तहमा अग्रस्थानमा छ भने एमालेले दुईवटा र राप्रपाले एकमा अग्रता बनाइरहेको छ । काँग्रेसले अग्रता लिएका स्थानीय तहमध्ये कचनकवल गाउँपालिका,भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, […]

पुरै पढनुहोस