नेपालले सय रन कटायो

काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जिम्बाव्वेविरुद्ध राम्रो सुरुवात गरेको छ । हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २३ ओभरको खेल सकिँदा बिना क्षति १०४ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ६४ र आसिफ शेख ३३ रनमा खेलिरहेका छन् । नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेलेको हो । नेपालले टेष्ट […]

पुरै पढनुहोस

नेपालले मंगोलियासँग खेल्दै

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले काभा पुरुष भलिबल नेसन्स लिगमा आज आफ्नो पहिलो खेलमा मंगोलियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र मंगोलियाबीचको खेल किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ । मंगोलियालाई हराउँदै नेपाल काभा पुरुष भलिबल नेसन्स लिगमा सुखद् सुरुवात गर्न चहान्छ । नेपाल नयाँ कप्तान तथा सेटर हरि […]

पुरै पढनुहोस

नेपालले टस हार्यो

काठमाडौं : नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग टस हारेको छ । हरारे स्पोर्ट्स क्लबमा जिम्बावेका कप्तान क्रेग इर्विनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा ब्याटिङ गर्नेछ । नेपालको रोहित पौडेल र जिम्बावेको क्रेग इर्विनले कप्तानी गर्नेछन् । विश्वकपको दाबेदार जिम्बावे नेपाललाई हराउँदै प्रतियोगितामा […]

पुरै पढनुहोस

हलमा लाग्यो ‘आदिपुरुष’ बालेनको चेतावनी उलंघन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित शब्दबारे आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत दिएको चेतावनी उलंघन भएको छ । चलचित्र संघको शुक्रबार बिहान बसेको बैठकले यसबारेमा कुनैपनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने बारेमा छलफल भएको चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले रातोपाटीलाई जानकारी दिए । उनका […]

पुरै पढनुहोस

जर्मनीले माग्यो नेपाली कामदार

काठमाडौँ । युरोपको विकसित देश जर्मनीले नेपाली कामदार माग गरेको छ । जर्मनीले विभिन्न क्षेत्रमा कामदारको अभाव रहेको भन्दै नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको हो । जर्मनीको प्रस्ताव स्वीकार गर्दै नेपालले त्यसको लागि आवश्यक तयारी अगाडि बढाएको छ । जर्मनीसँग सम्झौता गरेर नेपाली कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो । […]

पुरै पढनुहोस

बल्छी ध्रुबे पक्राउ

काठमाडौंँ । सानोपर्दाको लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् । प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो । हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुबे’को भूमिका निर्वाह गरेपछि चर्चित […]

पुरै पढनुहोस

महावीर पुनको राजनीतिमा आउने संकेत

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने संकेत छन् । उनले आफू सांसद बन्ने सम्भावना एक प्रतिशत रहेको उल्लेख गरेका छन् । स्कुल पढ्ने, अमेरिका जाने, नेपालमै बस्ने, वायरलेस प्रविधिबाट दुर्गम ठाउँमा इन्टरनेट पुर्‍याउने र राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउने सम्भावना एक प्रतिशत रहे पनि अहिले ती सबै काममा सफल भएको भन्दै उनले […]

पुरै पढनुहोस

सन्दीप एलपिएलमा अनसोल्ड

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग (एलपिएल) को अक्सनमा अनसोल्ड भएका छन् । श्रीलंकामा जारी अक्सनमा नेपालका स्पिनर सन्दीप लामिछानेलाई कुनैपनि टोलीले मूल्य लगाएनन् । सन्दीपले आफ्नो न्यूनतम मूल्य ३० हजार अमेरिकी डलर (झन्डै ४० लाख) नेपाली रुपैयाँ राखेका थिए । तर कुनैपनि टोलीले उनलाई न्यूनतम मूल्यमा बोली लगाउन चाहेनन् […]

पुरै पढनुहोस

३९ वर्षपछि एकै देशका तीन खेलाडी शीर्ष तीन वरियतामा

एजेन्सी – आइसिसीको टेस्ट वरियतामा ३९ वर्षपछि पहिलो पटक एकै देश अष्ट्रेलियाका तीन खेलाडी शीर्ष तीनमा पर्न सफल भएका छन् । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतलाई २ सय ९ रनले हराउन सानदार प्रदर्शन गरेपछि अष्ट्रेलियाका तीन ब्याटर शीर्ष तीन वरियतामा परेका हुन् । आइसिसीको नयाँ वरियता अनुसार टेस्टको शीर्ष स्थानमा मार्नस लाबुसेन, […]

पुरै पढनुहोस

नेपाल र भारत बीचको खेल वर्षाको कारण प्रभावित

एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टि२० प्रतियोगितामा नेपाल र भारत ए बीचको खेल वर्षाको कारण प्रभावित बनेको छ । खेल नेपाली समय अनुसार बिहान ११ः १५ मा हङकङको मोंग कोकमा सुरु हुनुपर्ने थियो । तर बुधबार बिहान भएको वर्षाको कारण खेलको टस पनि हुन नसकेको हो । एसियन क्रिकेट काउन्सिले भिजेको आउफिल्डको कारण खेल […]

पुरै पढनुहोस