नेपालले सय रन कटायो

खेलकुद

काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जिम्बाव्वेविरुद्ध राम्रो सुरुवात गरेको छ ।

हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २३ ओभरको खेल सकिँदा बिना क्षति १०४ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल ६४ र आसिफ शेख ३३ रनमा खेलिरहेका छन् ।

नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेलेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *