बिहानभरि बङ्गुर स्याहारेर कार्यालय जान्छन् वडाध्यक्ष
गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ । सिंजाली बिहानै बङ्गुरका लागि कुँडो पकाउँछन् । कुँडो पाक्दै गर्दा उहाँ बङ्गुरको गोबर सफा गर्न थाल्छन् । अनि पालैपालो बङ्गुरका माउ र बच्चालाई पाकेको कुँडो खुवाउँछन् । सिंजालीले बङ्गुरको स्यहारसुसार गरेर सात आठ […]
पुरै पढनुहोस