जब ५१ वटा ट्याक्टर लिएर बेहुला बेहुलीको घर पुगे

भारत । राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन् । आफ्नो लगनगाँठो कस्न जाँदा फगत एउटा ट्याक्टर लिएर गएका ती किसानले बुहारी लिन जाँदा भने ५१ वटा ट्याक्टरको जुलुस गराएका छन् । सोमबार […]

पुरै पढनुहोस

गोँगबुको एक होटलमा युवायुवती मृत फेला

काठमाडौँ । काठमाडौँ गोँगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए । बिहान […]

पुरै पढनुहोस

न्यूनतम तलब बढाउन यूएईसँग श्रम वार्ता गर्दै नेपाल

काठमाडौं । नेपाल र यूएईबीच भएको श्रम समझदारी पुनरवलोकनसहित नवीकरणको निर्णय गर्न दुवै देश छलफलमा बस्ने भएका छन् । नेपाल–यूएई श्रम मन्त्रालयस्तरको संयुक्त कार्य समूहको बैठक बुधबार काठमाडौंको चन्द्रागिरिमा बस्ने भएको हो । बैठकका लागि यूएईको सरकारी टोली नेपाल आइसकेको छ । बैठकमा नेपालले यूएईसँग नेपाली श्रमिकले पाउने न्यूनतम तलब वृद्धि गरेर श्रम समझदारी नवीकरण […]

पुरै पढनुहोस

 ‘नीरफूल’ कस्तो छ ?

काठमाडौं । हराएकी पत्नीको खोजीमा हिंडेको चेन्जारोङले खोलामा नीलो फूल बगाउँछ । भगवानलाई नीलो फूल चढाउनु हुँदैन भन्दै छोरीले रोक्न खोज्छिन् । चेन्जारोङ भन्छ, ‘अब नीलो फूल चढ्ने बनाउनुपर्छ ।’ बाबु र छोरीबीचको यो संवाद फिल्म ‘नीरफूल’को बलियो ‘पञ्चलाइन’ हो । नीलो रङको फूललाई लिएर राखिएको यो शीर्षकले नेपाली समाज र राजनीतिमा गहिरो अर्थ बोक्छ […]

पुरै पढनुहोस

यौन व्यवहार कस्तो हुनुपर्छ ?

दम्पतीबीच झगडा भइरहनु, मायाप्रेममा कमी आएको महसुस हुनु, स्वर सुन्नै झर्को लाग्नु विभिन्न कारण हुन सक्छन् । यसमा यौन असन्तुष्टि प्रमुखमध्ये एक कारण हुन सक्छ । नेपाली दम्पतीबीच आफ्नो यौन चाहनाबारे खुलेर अभिव्यक्त गर्ने परिपाटी पूर्ण रुपमा विकास भइसकेको छैन । इच्छाअनुसार यौन सन्तुष्टि परिपूर्ति हुन नसक्दा दम्पतीबीच असझदारी पैदा हुने कारण बन्छ । असन्तुष्ट […]

पुरै पढनुहोस

मेयर बालेनको साहसिक निर्णय, कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’ को नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि शाहले त्यसलाई काउन्टर दिएका हुन् । महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखिएको हो । शाह भने अहिले पत्नीको उपचारका […]

पुरै पढनुहोस

अविवाहित महिलाले पनि परीक्षण गराउनुपर्छ प्याप स्मियर ?

पाठेघरको मुखको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये अग्रस्थानमै पर्छ । यसको पहिचान जति छिटो हुन सक्यो, उति नै उपचार गर्न सजिलो हुन्छ । पाठेघरको मुखको क्यान्सरबाट बेलैमा जोगिन अनिवार्य प्याप स्मियर परीक्षण गर्ने विषयमा चिकित्सकहरुले पहल गरिरहेका छन् । यसबारे जनचेतना जगाउने खालका शिविर तथा कार्यक्रम पनि बेलाबखतमा हुने गरेका छन् । प्याप स्मियर परीक्षण गर्दा […]

पुरै पढनुहोस

बजेट ३ जिल्लामा केन्द्रित भयो : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेट सरकारले डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको आरोप लगाएका छन् । बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएका नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बजेट तीन जिल्लामा मात्रै मुख्य केन्द्रित गरेर ल्याएको आरोप लगाएका हुन् । आधार बिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने उनको भनाइ छ । ‘बजेटजति […]

पुरै पढनुहोस

६ महिनादेखि लिभिङ टुगेदरमा बसेकी युवतीको हत्या

काठमाडौंको ठमेलमा एक जना युवतीको हत्या भएको छ।  मंगलबार काठमाडौं महानगरपालिका-२६ ठमेल भगवती बहालमा बस्ने युवतीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।  चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो। उनीमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले काभ्रे धुलिखेल नगरपालिका-१० घर भई भगवती बहालमा डेरामा बस्ने […]

पुरै पढनुहोस

कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले सरकार गठनको पहल गर्ने निर्णय गरेको प्रदेश सांसद हिमाल कार्कीले बताए । जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब केन्द्रमा सत्ता गठबन्धनमा […]

पुरै पढनुहोस