आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे मुम्बईमा सुरु हुनेछ । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ तीन खेलमा चार अङ्क जोडेर पाँचौँ स्थानमा छ । दिल्लीले दुई खेलमा दुई अङ्क जोडेको छ । दिल्ली सातौँ स्थानमा छ । यसअघि हिजो भएको […]

पुरै पढनुहोस

दीपेन्द्र बने एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटम्यान

काठमाडौँ । मध्यक्रमका ब्याटर दिपेन्द्रसिंह ऐरी टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली ब्याटम्यान बनेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्रले यो ऐतिहासिक सफलता हात पारेका हुन् । यसअघि लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध अविजित सतकीय इनिङ खेलेका दिपेन्द्र […]

पुरै पढनुहोस

एकै ओभरमा नेपालले गुमायो ३ विकेट !

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपालले अहिले पपुवा न्यूगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले १६ ओभरमा नेपाल ६ विकेट गुमाएर ११४  रन बनाएको छ । एकै ओभरमा नेपालले ३ विकेट गुमाएको छ । १२ औं ओभरमा नेपालले ३ विकेट गुमाएको हो । सेमो कमेअको ओभरमा नेपालले विना कुनै रन […]

पुरै पढनुहोस

त्रिकोणात्मक सिरिजको फाइनल- टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपाल र पपुवा न्युगिनी भिडिरहेका छन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेको छ । टस हारेसँगै नेपाल ब्याटिङमा उत्रिएको छ । आज नेपालको टिममा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी अटाएका छन् […]

पुरै पढनुहोस

दीपेन्द्रले बनाए टी-२० मा पनि शतक

काठमाडौं । नेपाली ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका छन् । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्धको खेलमा उनले ५७ बल खेल्दै ६ छक्का र १० चौकाको मद्दतमा १०८ रनमा अविजित रहे । योसँगै उनी टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि पूर्वकप्तान पारस खड्काले […]

पुरै पढनुहोस

दीपेन्द्रको लगातार दोस्रो अर्धशतक

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी ३८ बलमा ७ चौकासहित ५२ रनमा अविजित छन् । दीपेन्द्रले पपुवा न्युगिनीविरुद्ध ६६ रन बनाएका थिए । तेस्रो विकेटका लागि दीपेन्द्रले रोहित पौडेलसँग ९६ रनको साझेदारी गरेका थिए । रोहित ३४ बलमा […]

पुरै पढनुहोस

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल, ५ खेलाडी परिवर्तन

काठमाडौं । त्रिदेशीय टी-२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो । यसअघि पीएनजीविरुद्ध एकदिवसीय श्रृङ्खला खेलेको नेपाली टिममा ५ खेलाडी परिवर्तन भएका छन् । एकदिवसीय खेलेका कप्तान सन्दीप लामिछानेसहित सोमपाल कामी, रोहित […]

पुरै पढनुहोस

पोर्चुगल विश्वकपको छनोट नजिक

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको सेमिफाइनलमा सहज जित निकाल्दै पोर्चुगल विश्वकपको छनोट नजिक पुगेको छ । पोर्चुगलले टर्कीलाई ३–१ ले पराजित गर्दै प्ले अफको फाइनलमा प्रवेश गरेको हो । पोर्टोेमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा ओटाभियो, डिएगो जोटा र म्याथिएस लुइजले गोल गरे । टर्कीका बुराक यिल्माजले एक गोल फर्काए। […]

पुरै पढनुहोस

अपराजित ब्राजिलको सानदार जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ । ब्राजिलले घरेलु मैदानमा चिलीलाई ४–० ले सहजै हराएको हो । माराकाना स्टेडियम रियो दि जेनेरियोमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलको सहज जितमा नेयमार, भिनिसियस जुनियर र फिलिपे कौटिन्होले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल निस्किएको थियो […]

पुरै पढनुहोस

पपुवा न्युगिनीको इतिहासकै उत्कृष्ट ब्याटिङ, नेपाललाई कीर्तिमानी लक्ष्य

दुई अर्धशतक र नर्मन भानुआको आक्रामक ब्याटिङमा पपुवा न्युगिनीले पहिलो ओडिआई खेलमा घरेलु टोली नेपाललाई २ सय ९३ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनायो । ओडिआईमा पपुवा न्युगिनीको बनाएको यो हालसम्मकै ठूलो योगफल […]

पुरै पढनुहोस