धादिङको निलकण्ठ ३ मा कांग्रेसबाट विद्रोह गरेका श्रेष्ठ स्वतन्त्रबाट वडाध्यक्ष निर्वाचित

धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ३ को वडाध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । पार्टीले टिकट नदिए पछि विद्रोह गरेर वडाध्यक्ष उठेका उनी स्वतन्त्र उम्मेद्वारको रुपमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसको २ नम्वरको क्षेत्रीय सदस्य समेत रहेका श्रेष्ठले वडाध्यक्षमा पार्टीबाट उठ्न चाहे पनि कांग्रेसले गोपीकृष्ण भण्डारीलाई उम्मेदवार बनाएको थियो । गुलाब चिह्न लिएर […]

पुरै पढनुहोस

विजय उत्सवको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

सल्यान । सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भकएको छ । १० जना बढी घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरू विजुलीको तारमा ठोक्किएर करेन्ट लागेको प्रहरीले […]

पुरै पढनुहोस

भरतपुरमा विजय सुवेदीलाई १९ मतको अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । आइतबार राति सार्वजनिक मत परिणाम अनुसार सुवेदीले २५४९ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत पाएकी छन् । आइतबार दिउँसोसम्म रेनु झिनो मतले अगाडि थिइन्, तर सुवेदीले मतान्तर घटाउँदै लगे र साँझ अग्रता कायम गरेका छन् […]

पुरै पढनुहोस

बालेनको अग्रता कायमै, मतान्तर झनै बढ्यो

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर झनै बढाएका छन्। पछिल्लो मतगणना अनुसार शाहले ३५३२ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले १८५६ मत ल्याएर पछ्याइरहेका हुन्। गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १६६८ मत पाएकी छन्। अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४, […]

पुरै पढनुहोस

ओलीको गृह जिल्ला झापामा काँग्रेस अगाडि

झापा । केपी ओलीको गृह जिल्ला झापाका १६ स्थानीय तहमध्ये १० वटा तहमा भएको मत गणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । १० तहमध्ये प्रमुख पदको प्रारम्भिक नतिजामा काँग्रेस सात तहमा अग्रस्थानमा छ भने एमालेले दुईवटा र राप्रपाले एकमा अग्रता बनाइरहेको छ । काँग्रेसले अग्रता लिएका स्थानीय तहमध्ये कचनकवल गाउँपालिका,भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, […]

पुरै पढनुहोस

आफ्नै सहोदर भाइलाई हराएर दाईले जिते वडाध्यक्ष

इलाम । इलामको रोङ गाउँपालिका १ मा नेपाली कांग्रेसका मनोहरी खड्काले आफ्नै भाइलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन्। नेकपा एमालेबाट उम्मेदवार बनेका भाइ मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरी निर्वाचित भएका हुन्। मनोहरीले ६१० मत पाउदा मनोजले ४८८ मत पाएका छन्। उनीहरू सहोदर दाजुभाइ हुन्। वडाका दलित महिलातर्फ एमालेकी लक्ष्मी नेपाली, महिलामा कांग्रेसका […]

पुरै पढनुहोस

ज्वालामुखी २ को वडाध्यक्षमा कांग्रेसका राजु लोप्पा सहितको प्यानल विजयी

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ को वडाध्यक्षमा कांग्रेसका राजु लोप्पा विजयी भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका उनले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका अर्जुन शाहीलाई ३ मतले हराएका हुन् । कांग्रेसका लोप्पाले ६ सय २० मत ल्याउदा माओवादी केन्द्रका शाहीले ६१७ मत ल्याएका हुन् । उक्त वडामा २०७४ सालमा भएको स्थानीय […]

पुरै पढनुहोस

धादिङको रुबीभ्याली १ मा कांग्रेसका पम्बर तामाङ वडाध्यक्ष निर्वाचित

धादिङ । धादिङको उत्तरी क्षेत्रमा रहेको रुबीभ्याली गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पम्बर तामाङ निर्वाचित भएका छन् । तामाङ ३५२ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटम प्रतिस्पर्धी राप्रपाका चुम थापाले २९० मत प्राप्त गरेका छन् । खुला सदस्यहरूमा पनि गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् भने महिला सदस्यमा गठबन्धन […]

पुरै पढनुहोस

गल्छी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा एमालेका यदुकुमार खतिवडा विजयी

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा नेकपा एमालेका यदुकुमार खतिवडा विजयी भएका छन् । उनले गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका माधव प्रसाद खतिवडालाई १३९ मतान्तरले पराजित गरेका हुन् ।एमालेका खतिवडाले ११३५ पाउँदा समाजवादीका खतिवडाले भने ९९६ मत पाएका हुन् । सो वडाबाट पालिका अध्यक्ष तर्फ एमालेका केदार नाथ खतिवडाले १३१२ […]

पुरै पढनुहोस

धादिङबाट पनि कांग्रेसको विजयी सुरुवात : बेनिघाट रोराङ गाउँपालिका १ को वडाध्यक्षमा तामाङ निर्वाचित

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका जीवन सिं तामाङ ५ सय ३४ मत ल्याउदै विजयी भएका छन् । उनका निकटतम प्रतिवन्दी नेकपा माओवादी केन्द्रका मिलन कुमार लामालाइ २९ मतले पछि पार्दै तामाङ विजयी भएका हुन् । लामाले ५ सय ५ मत प्राप्त गरेका छन् । तामाङ २०७४ को स्थानीय तहको निर्वाचनमा […]

पुरै पढनुहोस