ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबुको अग्रता कायमै

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्।शनिबार दुई सय मत गनिसक्दा महर्जनले ११० मत पाएका छन्। यस्तै नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ४७ मत पाएका छन्। यस्तै उपमेयरमा भने नेकपा (एमाले)ले अग्रता कायम गरेको छ। एमालेकी मन्जली शाक्य बज्राचार्यले ६४ मत पाएकी छन्। गणठबन्धन हुँदा ललितपुरमा नेपाली कांग्रेसले उम्मेदवार उठाएको छैन। […]

पुरै पढनुहोस

ठूला शहरमा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौं । काठमाडौं महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । काठमाडौं महानगर, धरान उपमहानगर, धनगढी उपमहानगर, जनकपुर उपमहानगर, धुलिखेललगायत नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । राजधानी उपत्यका रहेको काठमाडौंको प्रारम्भिक नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् । साहले १५७ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले १०९ […]

पुरै पढनुहोस

१० स्थानीय तहको मतपरिणाम सार्वजानिक : एमालेले जित्यो ५ पालिका

स्थानीय तह निर्वाचनको मतपरिणामसँगै नतिजा आउन सुरू भएको छ। अहिलेसम्म १० वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ५ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै नेपाली कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ। जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस […]

पुरै पढनुहोस

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु

स्याङ्जा – स्याङ्जाकाे वालिङ-१४ काे अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाकाे ज्यान गएकाे छ । १० जना घाइते भएका छन् । मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे  ग २ च ३०२६ नम्बरकाे जीप  पर्वत जोड्ने सडकबाट झरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घाइतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयाे । उनीहरुकाे […]

पुरै पढनुहोस

आइतबार ओपीडी सेवा कसरी सञ्चालन गर्ने ?

काठमाडौँ । आइतबारदेखि अस्पतालहरुमा ओपिडी सेवा सञ्चलन गर्ने कि नगर्ने भन्ने विषयमा अन्यौलता छाएको छ । जेठदेखि आइतबार समेत सार्वजनिक विदा हुने भएपछि अस्पतालहरुमा ओपीडी सेवा सञ्चालनका सम्बन्धमा अन्यौलता छाएको हो । जेठदेखि स्वास्थ्य क्षेत्रका कर्मचारी पनि हप्तामा दुई दिन सार्वजनिक विदामा बस्दैछन् । शनिबार र आइतबार दुई दिन स्वास्थ्यकर्मी विदामा बस्ने भएपछि ओपिडी सेवा […]

पुरै पढनुहोस

ओलीले चुनावी सभामा संवोधन गर्दै गर्दा सर्प आएपछि भागाभाग

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव सभामा सम्बोधन गर्न बिहीबार कैलाली पुगेका छन्। सम्बोधनको क्रममा चुनावी सभा क्षेत्रमा सर्प आएपछि केही समय भागाभागसमेत भएको थियो। मान्छेहरु चिच्याउँदै गर्दा ओलीले थामथुम पार्ने प्रयास गरेका थिए। सुरुमा त उनले पछि नारा लगाउनु भन्दै आग्रह गरेका थिए। तर सर्प आएको थाहा पाएपछि ओली पनि केही […]

पुरै पढनुहोस

रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण नै नभएको दाबी गरेका छन्। आज कैलालीमा एमालेले गरेको सभामा बोल्दै उनले घटना हुँदा कैलालीमा नरहेका चौधरीलाई मुद्दा लगाइएको बताएका थिए। ‘यहाँका थारू नेता जेलमै छन्। अनेकौं हजारौं मानिस मरे जेलमा हुनु परेन। यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर। रेशम चौधरी त्यसबेला यहाँ […]

पुरै पढनुहोस

१७ जना संक्रमित थपिए, देशभर २१७ जना सक्रिय संक्रमित

नेपालमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५ र एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप १५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ९ लाख ६६ हजार ७३० जना निको भइसकेका छन् । हाल देशभर २१७ जना सक्रिय […]

पुरै पढनुहोस

गायक राजु लामाले राखे विश्वकै सर्वाधिक उचाइमा कन्सर्ट गरेर कीर्तिमान

काठमाडौं । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक राजु लामाले ६ हजार ५७४ मिटर उचाइमा कन्सर्ट गरेका छन् । सगरमाथाको क्याम्प-३ पुगेर लामाले मंगोलियन हार्ट ब्याण्डका चर्चित गीतहरु गाए । जलवायु परिवर्तनको संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले जोखिम ल्याएकोबारे सन्देश दिन कन्सर्ट गरेको […]

पुरै पढनुहोस

तनहुँमा एमाले र कांग्रेस नेता जोशी समूहले चुनावी तालमेल गर्ने

तनहुँ । नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका ४-४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय पनि भएको छ […]

पुरै पढनुहोस