एकै ओभरमा नेपालले गुमायो ३ विकेट !

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपालले अहिले पपुवा न्यूगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले १६ ओभरमा नेपाल ६ विकेट गुमाएर ११४  रन बनाएको छ । एकै ओभरमा नेपालले ३ विकेट गुमाएको छ । १२ औं ओभरमा नेपालले ३ विकेट गुमाएको हो । सेमो कमेअको ओभरमा नेपालले विना कुनै रन […]

पुरै पढनुहोस

धादिङको बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटि एमाले प्रवेश

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) एमाले प्रवेश गरेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । विगतमा एमाले पृष्ठभुमी कै उनी करिव १५ वर्ष पछि फेरी एमालेमै फर्किएका हुन् । पार्टी प्रवेश गर्न भन्दै उनी आज नेकपा एमालेका अध्यक्ष केपी ओली निवास […]

पुरै पढनुहोस

त्रिकोणात्मक सिरिजको फाइनल- टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपाल र पपुवा न्युगिनी भिडिरहेका छन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेको छ । टस हारेसँगै नेपाल ब्याटिङमा उत्रिएको छ । आज नेपालको टिममा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी अटाएका छन् […]

पुरै पढनुहोस

इमरान खानद्वारा पाकिस्तानको संसद् विघटन गर्न सिफारिस

पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गर्नका लागि सिफारिस गरेका छन् । संसदले उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले राष्ट्रपतिसमक्ष संसद विघटनका गर्नका लागि सिफारिस गरेका हुन् । प्रधानमन्त्री खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन् । पाकिस्तानमा दुई सदनात्मक संसदीय व्यवस्था छ । तल्लो सदनलाई राष्ट्रिय सभा भनिन्छ […]

पुरै पढनुहोस

माधव नेपालसहितका सांसदको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ । एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको माधव नेपालसहितका सांसदको मुद्दा हेर्न नमिल्नेमा परेको छ । ओलीले दर्ता गरेको रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । रिटमार्फत ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादीं) को दर्ता प्रक्रिया रद्द गर्न र १४ जना सांसदलाई पदमुक्त गर्न माग […]

पुरै पढनुहोस

श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध

काठमाडौं– आर्थिक संकटमा फसेको श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको छ । चर्को मूल्य वृद्धि एवम् औषधि, पेट्रोल, खाद्यान्नजस्ता अत्यावश्यक सामग्रीको अभावका कारण हाल श्रीलंकामा व्यापक प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमाझ प्रदर्शनकारीको क्रुद्ध भीडले श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेको घर समेत घेराउ गरेका थिए । त्यसयता श्रीलंकामा संकटकाल लगाइएको छ । यही क्रममा त्यहाँ सामाजिक सञ्जालमाथि […]

पुरै पढनुहोस

माधव नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो । अध्यक्ष नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख […]

पुरै पढनुहोस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आज बिहानदेखि काठमाडौँको मौसम पुनः धुम्म भएका कारण आन्तरिक तर्फका ३१ उडान अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता […]

पुरै पढनुहोस

साउदी पुगेका २९ नेपाली युवाद्वारा उद्धारको अपिल

दोहा – रोजगारीका लागि डेढ महिनाअघि साउदी अरब पुगेका २९ जना भन्दा धेरै नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू गत डिसेम्बर १ तारिखमा त्यहाँ पुगेका थिए । काठमाडौँको गैरीधारामा रहेको एचआर इन्टरनेशनल इम्पोईमेन्ट सेर्विसमार्फत साउदीमा रहेको फाक्ट्री नुरह मुसफिर बिन हुसयन अल फिथ फर मेनुफाक्चरिङ्ग कम्पनी र दूध फाक्ट्री काममा भनेर पठाइएका नेपाली कामदारले […]

पुरै पढनुहोस

नेपाल-भारत बीचमा देखिएको सीमा विवाद समाधान गर्न भारत सहमत

नेपाल-भारत बीचमा देखिएको सीमा विवादलाई छलफल र संवादमार्फत समाधान गर्न दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको छ । शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलमा सो सहमति भएको हो । भारतीय विदेश मन्त्रालयका सचिव हर्षवद्र्धन श्रृङ्गलाकाअनुसार दुई देशका प्रधानमन्त्री बीच यस विषयमा गभ्मीर छलफल भएको छ । सचिव श्रृंगलाले […]

पुरै पढनुहोस