असारसम्म गाडी आयात रोकौँ, इन्डक्शन चुल्होमा सहुलियत, ग्यासको अनुदान हटाऔँ : राष्ट्र बैंक

काठमाण्डौ – अर्थतन्त्र समस्यामा पर्दै गएपछि सरकारले हप्तामा दुई सार्वजनिक बिदा दिनेदेखि आउँदो असारसम्म विदेशबाट गाडी रोक्नेसम्मका तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र समस्यामा परेको भन्दै विदेशी विनिमय सञ्चिति थप घट्न नदिन अर्थ मन्त्रालयलाई विभिन्न सुझाव दिएको हो । राष्ट्र बैंकले काठमाण्डौ उपत्यकासहितका मुख्य सहरमा चल्ने गाडीमा जोर–बिजोर प्रणाली लागू गर्ने,  काठमाण्डौ उपत्यकाभित्रका सबै […]

पुरै पढनुहोस

वैवाहिक संस्कारमा परिवर्तन नल्याई छोराछोरीमा समानता आउदैन !

छोरी भ्रूणको हत्या हाल विवादको विषय बनेको छ । लिंग पहिचान गराएर गर्भपतन गर्न नहुने आवाज महिलाबाटै बढी आइरहेको छ । तर ‘मेरो पहिलो सन्तान छोरी छे, अब गर्भ पहिचान गरी छोरी भए गर्भपतन गराइदिनुहोस्’ भन्दै अस्पताल धाइरहेका छन् । छोरीको मात्र गर्भपतन महिलासँग मात्र नभई समाजसँग गाँसिएको विषय हो । छोरा र छोरी दुबै […]

पुरै पढनुहोस

उदयपुरमा स्कुले छात्राको हत्या

काठमाडौं। उदयपुरको बेलका नगरपालिका-३ मा एक छात्राको हत्या भएको छ । कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको हो । उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक […]

पुरै पढनुहोस

सबैभन्दा ठूलो मतपत्र काठमाडौँको, सानो डोल्पाको

काठमाडौँ । काठमाडौँ जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाइ हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ । ‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुने छन्,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको […]

पुरै पढनुहोस

खुट्टा गन्हाउँछ ? मोजाभित्र कागती हालेर सुत्नुहोस्

गर्मी लागेसँगै धेरै मानिसमा खुट्टा गन्हाउने समस्या हुन्छ । जुत्ता लगाएर धेरैबेरसम्म बसिरहँदा खुट्टा गनाउने समस्या झनै बढेर जान्छ । खुट्टा गन्हाउने समस्यामा कागतीको प्रयोग निकै लाभदायक मानिन्छ । राति सुत्नुअघि खुट्टामा मोजा लगाइ त्यसभित्र कागती राखेर सुत्दा खुट्टा गन्हाउने समस्याबाट छुटकारा मिल्छ । मोजाभित्र कागती राखेर सुत्दा हुने अन्य फाइदा यस्ता छन् । – […]

पुरै पढनुहोस

पाकिस्तानी सर्वोच्च अदालतद्वारा संसद विघटन गर्ने इमरान खानको निर्णय बदर

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री इमरान खानको निर्णय बदर गरिदिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश अउमर अता बन्दियाले संविधानको धारा ५ अनुसार सभामुखले अविश्वासको प्रस्ताव खारेज गर्न पनि नमिल्ने फैसला सुनाएका छन् । ‘प्रस्तावलाई सभामुखले खारेज गर्ने विकल्प छैन ।’ प्रधानन्यायाधीशलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । विपक्षीद्वारा ल्याइएको अविश्वासको […]

पुरै पढनुहोस

आज मंगलबार, गणेश भगवानको पूजा गर्नुहोस्

काठमाडौं । आज मंगलबार। मंगलबार गणेश भगवानको बार हो। हुन त धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवाको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहलाई […]

पुरै पढनुहोस

कांग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी समिति गठन

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । समितिका सदस्यहरुको नाम भने सार्वजनिक […]

पुरै पढनुहोस

गर्मीमा कुन ड्राइ फ्रुट्सलाई भिजाएर खाने, कसलाई नखाने ?

ड्राइ फ्रुट्स छाला, मुटु र दिमागका लागि निकै फाइदाजनक हुन्छन् तर गर्मीको मौसममा यी कम खान सल्लाह दिइन्छ । ड्राइ फ्रुट्स गर्मी बढाउने खालका हुन्छन् त्यसैले विशेषज्ञले गर्मीमा यसलाई भिजाएर खान सल्लाह दिन्छन् । मानिसहरु धेरैजसो गर्मीमा बदाम र ओखरजस्ता ड्राइ फ्रुट्सलाई भिजाएर खान मन पराउँछन् तर यस्ता थुप्रै ड्राइ फ्रुट्स हुन्छन् जुन भिजाएर खानु […]

पुरै पढनुहोस

दीपेन्द्र बने एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटम्यान

काठमाडौँ । मध्यक्रमका ब्याटर दिपेन्द्रसिंह ऐरी टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली ब्याटम्यान बनेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्रले यो ऐतिहासिक सफलता हात पारेका हुन् । यसअघि लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध अविजित सतकीय इनिङ खेलेका दिपेन्द्र […]

पुरै पढनुहोस