धादिङ समाज जापानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

जापान । धादिङ समाज जापानको आयोजनामा आज जापानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।रगतको अभाव हुन नदिन र मानिसको जीवन बचाउने सहयोग पुर्‍याउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको धादिङ समाज जापानका अध्यक्ष दिनेश लोहोनीले जानकारी दिए । विदेशी भुमीमा रहेर पनि जीवनदानको रुपमा रगतदान गर्न पाउँदा आफुहरुलाई […]

पुरै पढनुहोस

जेठदेखि आवेदन दिएको १५ दिनमै परीक्षा, घरमै लाइसेन्स : यातायात विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले जेठबाट स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु हुने बताएको छ । एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले सन् २०२१को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको बताए । ‘स्मार्ट लाइसेन्स छपाइको काम पासपोर्टको जसैगरी […]

पुरै पढनुहोस

पोर्चुगल विश्वकपको छनोट नजिक

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको सेमिफाइनलमा सहज जित निकाल्दै पोर्चुगल विश्वकपको छनोट नजिक पुगेको छ । पोर्चुगलले टर्कीलाई ३–१ ले पराजित गर्दै प्ले अफको फाइनलमा प्रवेश गरेको हो । पोर्टोेमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा ओटाभियो, डिएगो जोटा र म्याथिएस लुइजले गोल गरे । टर्कीका बुराक यिल्माजले एक गोल फर्काए। […]

पुरै पढनुहोस

शेरबहादुर देउवा मुर्दावाद भन्दै कांग्रेस कार्यकर्ताले लगाए नारा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा। शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दैछन् । त्यही बेला पार्टी कार्यालय प्रवेश गर्ने सडक छेउमा बसेका […]

पुरै पढनुहोस

विनोद कुँवर बने एनआरएनए अध्यक्ष

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को याक एण्ड यति होटल जारी सम्मेलनले विनोद कुँवरको अध्यक्षमा कार्यसमिति गठन गरेको छ । संघका निवर्तमान उपाध्यक्ष सोनु लामाको संयोजक रहेको महाधिवेशन आयोजक समितिले कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।एनआरएनएका पूर्वअध्यक्ष संरक्षक शेष घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै वर्तमान कार्यसमिति विगठन गरी नयाँ निर्वाचन समिति बनाएका […]

पुरै पढनुहोस

अपराजित ब्राजिलको सानदार जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ । ब्राजिलले घरेलु मैदानमा चिलीलाई ४–० ले सहजै हराएको हो । माराकाना स्टेडियम रियो दि जेनेरियोमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलको सहज जितमा नेयमार, भिनिसियस जुनियर र फिलिपे कौटिन्होले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल निस्किएको थियो […]

पुरै पढनुहोस

पपुवा न्युगिनीको इतिहासकै उत्कृष्ट ब्याटिङ, नेपाललाई कीर्तिमानी लक्ष्य

दुई अर्धशतक र नर्मन भानुआको आक्रामक ब्याटिङमा पपुवा न्युगिनीले पहिलो ओडिआई खेलमा घरेलु टोली नेपाललाई २ सय ९३ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनायो । ओडिआईमा पपुवा न्युगिनीको बनाएको यो हालसम्मकै ठूलो योगफल […]

पुरै पढनुहोस

ऋणको भारले स्वाधीनताको जोखिम

२ डिसेम्बर २०२१ मा पहिलो रेल राजधानी भियन्टाइनमा पुग्ने गरी लाओसले चीनसँग ६ अर्ब अमेरिकी डलर बराबरको ऋण लिएको थियो। चीनको ऋणबाट यसअघि नै श्रीलङ्का लगायत संसारका धेरै देशको अवस्था खराब भएका कारण विश्वमा नै अब यो सानो देशको पनि हालत हुने होइन भन्ने आशङ्का सुरु भइसकेको थियो। सन् १९७५ मा लाओस् पिपुल्स रेभुलेसनरी पार्टीले […]

पुरै पढनुहोस

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण सकिएलगत्तै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । यही चैत महिनाभित्र उनी भारत भ्रमणमा जाने तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।प्रधानमन्त्री देउवाको भारत भ्रमणको बारेमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबीच समन्वय भइरहेको छ । भारतीय दूतावास स्रोतले भन्यो, ‘यही चैत महिनाभित्र जाने लगभग निश्चित भएको छ, तर मितिको टुंगो लागेको छैन, […]

पुरै पढनुहोस

विश्वकप छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ । क्यानडा समूह […]

पुरै पढनुहोस