१० हजार ऋण लिएर शुरु गरिएको कम्पनीको मुल्य ८० खर्ब

काठमाडौँ । सफलताको उच्चतम विन्दुबाट फ्ल्यास ब्याकमा शुरुवाती दिन सम्झँदै गर्दा नारायण मूर्ती यति ठूलो कम्पनी बन्छ भनेर सायदै कल्पना गरेका थिए । चार दशकभन्दा अघि श्रीमतिसँग १० हजार भारु ऋण लिएर इन्फोसिस नामक कम्पनी शुरु गरेका मूर्ती र उनका अन्य ६ जना इञ्जिनियर साथीहरुको कम्पनीमा आज ३ लाखभन्दा बढीले काम गर्छन् । इन्फोसिसमा हरेक […]

पुरै पढनुहोस

को हुन् मेलिना राईको हुनेवाला पति ?

काठमाडौं । गायिका मेलिना राईले सन्जीव बराइलीसँग इन्गेजमेन्ट गरेकी छन् । मेलिनाले इन्गेजमेन्ट गरेका सञ्जीव म्युजिक एरेन्जर हुन् । उनका एरेन्जमेन्ट गरेका थुप्रै गीत लोकप्रिय छन् । केही समय अगाडि लोकप्रिय बनेको ‘फुलबुट्टे सारी’ उनैले एरेन्ज गरेको गीत हो । उनी गिटारिष्ट पनि हुन् । संगीतकार बसन्त सापकोटा सञ्जिव अहिलेका पहिलो रोजाइका गिटारिष्ट मध्येका एक […]

पुरै पढनुहोस

पल शाहलाई यसरी फसाईयो || फेरी आर्को अडियो बाहिरियो || सबै कुराको भयो पर्दाफास || Paul Shah

पुरै पढनुहोस

मधेशका १० भन्दा बढी युवा दुबईमा अलपत्र

जनकपुरधामा। चार महिनाअघि वैदेशिक रोजगारका लागि दुबई गएका मधेश प्रदेशका १० जना भन्दा धेरै युवा काम नपाएर अलपत्र परेका छन् । काम नपाउँदा कमाइ नभएर खान पनि समस्या भएको भन्दै उनीहरुले स्वदेश फर्काइदिन सहयोग मागेका छन् । ऋण लिएर परिवारको उज्ज्वल भविष्यको कामनासहित युनाइटेड अरब इमिरेट्सको दुबई गएका उनीहरु आफैं अलपत्र परेका हुन् । सिरहा, […]

पुरै पढनुहोस

गोरखामा ३५ वर्षीया महिला मृत भेटिइन्

गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारकी ३५ वर्षीया फुलमाया सिर्मल मृत अवस्थामा भेटिएकी छन् । गोरखा नगरपालिका-६ भिआइपी टोल स्थित नरेश श्रेष्ठको घर अगाडी बारीमा वुधवार बिहान उनको शव भेटिएको हो । ‘घटनास्थलमा रगत पनि देखिएको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले भने, ‘कसैले हत्या गरेको हुनसक्ने अनुमान पनि गरेका छौं।’ मृतकको शव पोष्टमार्टमका लागी […]

पुरै पढनुहोस

आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे मुम्बईमा सुरु हुनेछ । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ तीन खेलमा चार अङ्क जोडेर पाँचौँ स्थानमा छ । दिल्लीले दुई खेलमा दुई अङ्क जोडेको छ । दिल्ली सातौँ स्थानमा छ । यसअघि हिजो भएको […]

पुरै पढनुहोस

गैरसांसद गोबिन्द बन्दी बने कानुनमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री नियुक्त गरेकी हुन् । उनले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर […]

पुरै पढनुहोस

काठमाण्डौबाट धादिङबेसीका लागि छुटेकाे बस दुर्घटना : १५ जना घाइते

धादिङ – धादिङकाे थाक्रे गाउँपालिका-७ जुंगेखोलामा आज बिहान बस दुर्घटना हुुँदा १५ जना घाइते भएका छन् । काठमाण्डौबाट धादिङबेसीका लागि छुटेकाे बा ५ ख ७४ नम्बरको बस  सडकमा पल्टिएकाे हाे । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । अन्यको अवस्था सामान्य रहेकाे र उनीहरुलाई शिवदर्शन अस्पताल धार्केमा उपचारका लागि पठाइएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । […]

पुरै पढनुहोस

उदयपुर प्रकरण : छात्राकाे हत्यामा संलग्न सार्वजनिक

उदयपुर । उदयपुरको बेलका नगरपालिकाकी १६ वर्षीया छात्रा कविता सुनुवारको हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । आज बुधवार जिल्ला प्रहरी कार्यालय उदयपुरमा भएको पत्रकार सम्मेलनमा घटनामा संलग्नलाई सार्वजनिक गरिएको हो । प्रहरीले हत्यामा संलग्न बेलका ३ बस्ने १९ वर्षीय विनोद ढकाललाई सार्वजनिक गरेको हो । यस्तै घटनामा एक नाबालिकको संलग्नता देखिए पनि उनलाई सार्वजनिक […]

पुरै पढनुहोस