ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबुको अग्रता कायमै

देश

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्।
शनिबार दुई सय मत गनिसक्दा महर्जनले ११० मत पाएका छन्।

यस्तै नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ४७ मत पाएका छन्। यस्तै उपमेयरमा भने नेकपा (एमाले)ले अग्रता कायम गरेको छ। एमालेकी मन्जली शाक्य बज्राचार्यले ६४ मत पाएकी छन्।

गणठबन्धन हुँदा ललितपुरमा नेपाली कांग्रेसले उम्मेदवार उठाएको छैन। तर ‍पनि कांग्रेसले ३७ मत पाएको छ। गठबन्धनका नेकपा माओवादी केन्द्रबाट उठेका बाबुराज बज्राचार्यले भने २० मत मात्रै पाएका छन्। मतगणना जारी छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *