मेरो गाउँ पहिले सम्पन्न कि अहिले ?
केशव दुवाडी मेरा बा अठार पाथी चामल अनि सात दिनलाई पुग्ने सातु सामल खाङ्ग्रे डोकामा बोकेर नेपाल जान्थे भन्थिन् मेरी आमा। ढाकर बोकेर चामल बेचेर बर्खाभरीलाई पुग्ने नून तेल जिरा मसला लिएर घर आउँथे भन्थिन मेरी आमा। पहिले काठमाडौं जान आउन सातदिन लाग्थ्यो अहिले काठमाडौजा आउन सात घन्टा लाग्छ पहिले दुख थियो शरीरलाई सुख थियो […]
पुरै पढनुहोस