बल्छी ध्रुबे पक्राउ

काठमाडौंँ । सानोपर्दाको लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् । प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो । हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुबे’को भूमिका निर्वाह गरेपछि चर्चित […]

पुरै पढनुहोस

डिपी अर्याल : मजदुरीदेखि मन्त्रीसम्म

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी)अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । अर्यालले मंगलबार दिउँसो १ बजे राष्ट्रपति निवास, शीतलनिवासमा मन्त्री पदको शपथ लिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्नेदेखि संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका अर्याललाई पार्टीले श्रम मन्त्रीको लागि सिफारिस गरेको थियो । अर्यालसँगै रास्वपाबाट शिक्षामन्त्रीमा शिशिर खनाल र स्वास्थ्य […]

पुरै पढनुहोस

मुलुक ३ पूर्वप्रधानमन्त्रीको अखडाजस्तो भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै उनले ४ मंसिरको चुनावपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित […]

पुरै पढनुहोस

विश्वासको ‘ओभरलोड’ले बिथोलिएका प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिगत नाम ‘विश्वास’ पनि थियो । तेस्रोपल्ट प्रधानमन्त्री बनेका उनलाई २६ पुसमा अभूतपूर्व रुपमा संसदमा मिलेको विश्वासको मतले विस्तारै थिच्दै लगेको प्रष्ट भएको छ । शनिबार सरकारी निवास बालुवाटारमा केही मिडिया सम्पादकहरुसँग सवा घन्टा छलफलमा बस्दा उनीभित्र त्यसैको प्रतिच्छाया देख्न सकिन्थ्यो । अस्तिसम्म उनले एमाले र केही साझेदारलाई सुने […]

पुरै पढनुहोस

सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश

उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो। जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई […]

पुरै पढनुहोस

दबाव बढाउँदै प्रचण्ड, ढुक्क देखिन्छन् देउवा

काठमाडौं । अबको केही बेरमा हुने भेटमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा सत्ताको पालो दिने नदिने प्रष्ट जवाफ दिनुपर्ने छ । भेटका लागि प्रचण्ड बालुवाटार पुगिसके । अरु नेताहरु पनि आएपछि बैठक हुनेछ । प्रचण्ड बालुवाटार पुग्ने अघि प्रधानमन्त्रीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुलाई भेटेका थिए […]

पुरै पढनुहोस

मंसिर ४ को चुनावलाई १० हजार ८८८ मतदानस्थल तय

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि देशभर १० हजार ८८८ मतदानस्थल तय गरेको छ । यो यसअघिको चुनावको भन्दा १३२ धेरै हो । यसअघि देशभरका जम्मा १० हजार ७५६ मतदान स्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा समग्रमा १ हजार १२३ मतदानस्थलमा केही न केही परिवर्तन गरिएको छ । देशभरका ४०१ […]

पुरै पढनुहोस

भदौ ५ भित्र मिटरब्याजी पीडितले उजुरी दर्ता गर्नू : सरकार

काठमाडौँ । गृह मन्त्रालयले देशभरका सबै मिटरब्याजी पीडितहरूलाई भदौ ५ गते सम्ममा उजुरी दर्ता गर्न अनुरोध गरेको छ। मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै देशभरका मिटरब्याज पीडितहरूलाई भदौ ५ गतेसम्म उजुरी दिन अनुरोध गरेको हो। पीडितहरूलाई आ आफ्नै जिल्ला प्रशासन कार्यालयमा भएका प्रमाणसहित लिएर जान अनुरोध गरेको हो। शुक्रबार मिटरब्याजको नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशनमा […]

पुरै पढनुहोस