यूएईमा आममाफी, अवैध बसेका नेपालीले लाभ लिन सक्ने

काठमाडौं । यूएई सरकारले दुई महिनाको भिसा आममाफी कार्यक्रम ल्याएको छ । यूएईले सुरु गरेको ‘आममाफी २०२४’ बाट त्यहाँ अवैध रुपमा बसेका नेपालीले लाभ लिन सक्नेछन् । गत १ सेप्टेम्बरदेखि लागु भएको यो कार्यक्रम ३० अक्टोबरसम्म चल्नेछ । भिसा अवधि पार गरेर अवैध रुपमा बसिरहेका विदेशी श्रमिक र पर्यटक (रन–वे/ओभरस्टे) लाई घर फर्किने अवसर दिन […]

पुरै पढनुहोस

को हुन् टानका भावि महासचिवको रुपमा चर्चामा रहेका सुवेदी

यति वेला ठमेलको वातावरण निकै गर्मागर्मि भएको छ । नजिकिदै गरेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को बार्षिक साधारण सभा तथा अधिवेशनले ठमेललाई छपक्कै छोपेको छ । अधिवेशनबाट नयाँ कार्य समिति चुनिने भए पछि अहिले ठमेलमा टानको भावि कार्य समिति कस्तो बन्ने होला भन्ने चर्चा सुरु भएको छ । समुह बनाएर चुनावी माहोलमा होमीएका […]

पुरै पढनुहोस

मनसुनी वर्षा : देशभर ८५ प्रतिशत पानी पर्‍यो

काठमाडौँ । वर्षको जारी मनसुनमा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ । शाखाका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार गत जेठ १८ देखि यही साउन १४ गतेसम्म छ सय ४३ मिलिमिटर वर्षा भएको छ । उनले अघिल्लो […]

पुरै पढनुहोस

‘श्रीमानको नग्न तस्बिर फैलाएपछि मेरो पनि गलत वेबसाइटमा राखियो’

‘मेरो श्रीमानका एडिटेड तस्बिरहरू हाम्रा परिचितहरूलाई पठाइयो जसमा मेरो श्रीमान्लाई अर्की महिलासँग नग्न देखाइएको थियो । यो सिलसिला यतिमा मात्रै सीमित भएन उनीहरूले मेरो तस्बिरहरू गलत (वयस्क) वेबसाइटहरूमा नम्बरसहित राखे । मलाई धेरै कलहरू आउँथ्यो र हरेक दिन केही गलत माग गरिन्थ्यो ।’ यो भनाई हो फौजिया (परिवर्तित) को । उनका श्रीमानले केही महिना अघि […]

पुरै पढनुहोस

भानुभक्तको खण्डहर घर पुनःनिर्माणको तयारी

मेरा इनार, न त सत्तल पाटी केही छन्जे चिज र धनहरू छन् घरभित्र नै छन्त्यस घाँसीले कसरी आज दियेछ अर्तिधिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका […]

पुरै पढनुहोस

काठमाडौंका यि सडकहरु बनाइँदैछ एकतर्फी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका केही सडकलाई एकतर्फी सञ्चालन गर्ने भएको छ । सवारीसाधनको आवागमन धेरै हुने तथा दुवैतर्फबाट सवारीसाधन आवतजावत हुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले केही सडकलाई एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ । महानगरको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले काठमाडौँ महानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त बनाउने कार्ययोजना अन्तर्गत दरबारमार्गको […]

पुरै पढनुहोस

श्रम स्वीकृति लिएर कुवेत हिंडेका ११७ श्रमिक विमानस्थलबाटै फिर्ता

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो । विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक […]

पुरै पढनुहोस

बिहानभरि बङ्गुर स्याहारेर कार्यालय जान्छन् वडाध्यक्ष

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ । सिंजाली बिहानै बङ्गुरका लागि कुँडो पकाउँछन् । कुँडो पाक्दै गर्दा उहाँ बङ्गुरको गोबर सफा गर्न थाल्छन् । अनि पालैपालो बङ्गुरका माउ र बच्चालाई पाकेको कुँडो खुवाउँछन् । सिंजालीले बङ्गुरको स्यहारसुसार गरेर सात आठ […]

पुरै पढनुहोस

एनआरएनए मन्त्रालय थप्न माग

काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार सङ्घमा मन्त्रिपरिषद्को सङ्ख्या २५ बाट बढाउन नपाइने नियम छ । सोहीअनुसार मन्त्रिपरिषद् गठन, विस्तार र पूर्णता दिने प्रचलन छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११ पटक मन्त्रिपरिषद् विस्तार गरेर आफ्नो २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिने काम गत जेठ ९ गते गरेका थिए । विगतमा मन्त्रालयको सङ्ख्या दलीय स्वार्थअनुसार घटबढ गराउने प्रवृत्ति […]

पुरै पढनुहोस

ओझेलको भौगर्भिक खुला सङ्ग्रहालय: ‘कालीदह-बेनीघाट’ खण्ड

आश्विन दुवाडी, राजु झल्लु प्रसाद सर्वसाधारण र सामान्य मानिसको लागि पृथ्वी राजमार्गको मलेखु-फुर्केखोलाबाट धादिङबेसीतर्फको कालुपाण्डे मार्ग केवल साँघुरो र धेरै घुम्ती भएको जोखिमपूर्ण मार्ग हो । थोपल खोला किनारको नागबेली बाटो, ठूलाठूला मोड, साँघुरो सडक, दुर्घटनाको जोखिम यस मार्गको अर्को परिचय हो तर भौगर्भिक ढङ्गबाट अध्ययन र अनुसन्धान गर्नेहरूका लागि भने यस सडकखण्ड र आसपासका […]

पुरै पढनुहोस