श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध

काठमाडौं– आर्थिक संकटमा फसेको श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको छ । चर्को मूल्य वृद्धि एवम् औषधि, पेट्रोल, खाद्यान्नजस्ता अत्यावश्यक सामग्रीको अभावका कारण हाल श्रीलंकामा व्यापक प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमाझ प्रदर्शनकारीको क्रुद्ध भीडले श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेको घर समेत घेराउ गरेका थिए । त्यसयता श्रीलंकामा संकटकाल लगाइएको छ । यही क्रममा त्यहाँ सामाजिक सञ्जालमाथि […]

पुरै पढनुहोस