असारसम्म गाडी आयात रोकौँ, इन्डक्शन चुल्होमा सहुलियत, ग्यासको अनुदान हटाऔँ : राष्ट्र बैंक

काठमाण्डौ – अर्थतन्त्र समस्यामा पर्दै गएपछि सरकारले हप्तामा दुई सार्वजनिक बिदा दिनेदेखि आउँदो असारसम्म विदेशबाट गाडी रोक्नेसम्मका तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र समस्यामा परेको भन्दै विदेशी विनिमय सञ्चिति थप घट्न नदिन अर्थ मन्त्रालयलाई विभिन्न सुझाव दिएको हो । राष्ट्र बैंकले काठमाण्डौ उपत्यकासहितका मुख्य सहरमा चल्ने गाडीमा जोर–बिजोर प्रणाली लागू गर्ने,  काठमाण्डौ उपत्यकाभित्रका सबै […]

पुरै पढनुहोस