इमरान खानद्वारा पाकिस्तानको संसद् विघटन गर्न सिफारिस

पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गर्नका लागि सिफारिस गरेका छन् । संसदले उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले राष्ट्रपतिसमक्ष संसद विघटनका गर्नका लागि सिफारिस गरेका हुन् । प्रधानमन्त्री खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन् । पाकिस्तानमा दुई सदनात्मक संसदीय व्यवस्था छ । तल्लो सदनलाई राष्ट्रिय सभा भनिन्छ […]

पुरै पढनुहोस